नेकपा मकवानपुरको अध्यक्षमा सिग्देल, सचिवमा पुलामी

तामसालिङ खबर
११ फाल्गुन २०७७, मंगलवार ०६:१२

फाल्गुन, हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको मकवानपुर अध्यक्षमा मुनु सिग्देल र सचिवमा प्रेम बहादुर पुलामी चयन भएका छन ।

नेकपा प्रचण्ड-नेपाल समुहले सोमबार देशका ६८ जिल्लाको नेतृत्व टुङ्गो लगाएसँगै मकवानपुरको अध्यक्षको जिम्मेवारी सिग्देल र सचिवको जिम्मेवारी पुलामीलाई दिइएको हो । दुवै बागमती प्रदेश सभा सदस्य समेत हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*