नेकपा (प्रचण्ड-नेपाल पक्ष) ले ६८ जिल्लाको नेतृत्व टुंग्यायो (सूचीसहित)

ताम्सालिङ खबर
११ फाल्गुन २०७७, मंगलवार ०५:२६

फाल्गुन, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व टुंगो लगाएको छ । ती जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

सहमतिअनुसार, पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ । प्रचण्ड-नेपाल समूहले संगठन भित्र ५० प्रतिशतको अनुपातमा भागवण्डा मिलाउने ९ बुँदे मापदण्ड सार्वजनिक गरेको थियो ।

प्रचण्ड–नेपाल समूहका सचिवालय एक सदस्यका अनुसार बाँकी रहेका जिल्लाको नेतृत्व चयनमा बराबरीको भागवण्डा मिलाइने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*