हेटौंडामा नेकपा प्रचण्ड नेपाल पक्षको राँके जुलुस

तामसालिङ खबर
२१ माघ २०७७, बुधबार १९:४९

माघ, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबार साँझ नेकपा (प्रचण्ड–नेपाल) पक्षले राँके जुलुस निकालेको छ ।

प्रचण्ड-नेपाल पक्षले बिहिबार देशभर आव्हान गरेको आम हड्तालको पूर्वसन्ध्यामा राँके जुलुस निकालेको प्रचण्ड–नेपाल पक्षका एक नेताले बताए ।

हेटौंडाका विभिन्न स्थानबाट निस्केको राँके जुलुस सिमाचोकमा आएर केपि चोर देश छोड , केपि ओली मुर्दावाद भन्ने नाराबाजी गर्दै जुलुस टुंगिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*