भुमिसम्बन्धी समस्या समाधान आयोग रामेश्वर राना चयन

तामसालिङ खबर
२० माघ २०७७, मंगलवार १०:०५

माघ, हेटौँडा – भुमि सम्बन्धी समस्या समाधान आयोगको मकवानपुर अध्यक्षमा रामेश्वर राना चयन भएका छन् । आयोगको विज्ञमा तुलसी प्रसाद रिजाल र सदस्यमा प्रतिमा श्रेष्ठ चयन भएकी छिन् ।

सोमबार सरकारले ७७ वटै जिल्लामा जिल्ला समिति गठन गरे सँगै नेकपा ओली समुहका मकवानपुर सह-ईन्चार्ज समेत रहेका राना आयोगको मकवानपुर अध्यक्षमा चयन भएका हुन ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको जिल्ला समिति गठन गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*