मनहरीका युवा नेता स्याङ्तानद्वारा अभिनित म्युजिक भिडियो सार्बजनिक

तामसालिङ खबर
२० पुष २०७७, सोमबार २०:०१

पुस, हेटौडा – मनहरीका युवा नेता तथा समाजसेवी सगुन स्याङ्तानद्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक तथा सगीतकार बिशाल काल्तानको ‘के खानु कसम’ बोलको गीतको भिडियो गरिएको हो ।

गीतमा स्याङ्तान मोडलको रुपमा देखिएका छन । उनलाई भिडियोमा मोडल याङ्की दोङले साथ दिएको छ । गीतमा स्वर, सँगीत तथा शब्द बिशाल काल्तानको रहेको छ ।

चितवनको जेम्स वल्र्ड फन पार्क र कविलास रिसोर्टमा खिचिएको भिडियोलाई लक्ष्मण घिमिरेले खिचेका हुन भने रोशन फ्युवाले सम्पादन गरेका हुन । भिडियोको निर्देशन सुमित लामाले निर्देशन गरेका हुन् । भिडियोलाई द मिरर युनिटले निर्माण गरेको हो ।

भिडियो हेर्नुहोस –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*