निर्मला हत्याकाण्डपछि निलम्बनमा परेका एसपी बिष्टकाे पुनर्बहाली

तामसालिङ खबर
१६ पुष २०७७, बिहीबार ०९:४४

पुस, काठमाडौं – मन्त्रिपरिषद बैठकले एसपी डिल्लीराज विष्टलाई पुर्नवहाली गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले एसपी विष्टलाई पुर्नवहाली गर्ने निर्णय गरेको हो ।

एसपी विष्ट कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका थिए । प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृह मन्त्रालयले विष्टलाई निलम्बन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*