हेटौंडा आँखा अस्पतालका ४ जना कर्मचारीमा कोरोना पुष्टी

तामसालिङ खबर
२७ आश्विन २०७७, मंगलवार ०८:३०

असोज, हेटौंडा – हेटौंडाको हेटौडा सामुदायिक आँखा अस्पतालका ४ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हेटौंडा आँखा अस्पतालले आज बिहान एक सूचना जारी गर्दै अस्पतालका ४ जना कर्मचारीमा संक्रमण देखिएको भन्दै शुक्रबार सम्म आकस्मिक सेवा मात्र खुला रहने जनाएको छ ।

बिहानै मात्र मकवानपुरमा थप १ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*