हेटौंडाका युवा व्यबसायी निरज वैद्यको निधन

तामसालिङ खबर
२६ आश्विन २०७७, सोमबार ११:५८

असोज, हेटौडा – हेटौंडाका युवा व्यबसायी निरज वैद्यको निधन भएको छ । हेटौंडा – १० का वैद्यको गएराती हृदयघातको कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

गएराती एक्कासी छाती दुखेपछि उपचारको लागि हेटौंडाको चुरेहिल लगिएका उनको अस्पतालमा मृत घोषणा गरिएको थियो ।

मकवानपुरको विभिन्न संघसस्थामा सक्रिय रहेका बैध्य मकवानपुरे खेल क्षेत्रका समेत अग्रणी ब्यक्तित्व हुन् । समाजसेवी समेत रहनुभएका बैद्य औषधी व्यवसायी हुुनुहन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*