चितवनमा ४४ जनामा कोरोना पुष्टि
भदौ, चितवन – भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा मंगलबार गरीएको परिक्षणमा ४४ जनामा कोरोना पुष्टि भएको छ ।
परिक्षण गरिएका २ सय १८ नमुना मध्ये ४४ जना पोजेटिभ देखिएको प्रयोगशालाका प्रमुख डा. नीतु अधिकारीले बताईन्, ।
४४ जना मध्ये चितवनका ४० जना छन्, भने नवलपुर, रुपन्देही, तनहुँ र धनुषामा एक-एक जनामा कोरोना पुष्टि भएको हो ।