कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ४९ पुग्याे
भदौ, काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ४९ पुगेको छ ।
नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन जनाको ज्यान गए सँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ४९ पुगेको जानकारी दिनुभयो ।