मकवानपुरमा शुक्रबार थप ३० जनामा कोरोना पुष्टि

तामसालिङ खबर
५ भाद्र २०७७, शुक्रबार १७:४०

भदौ, हेटौंडा – मकवानपुर जिल्लामा शुक्रबार एकै दिन थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कारोना संक्रमितहरुहरु सबै भन्दा धेरै हेटौंडाका मात्र २८ जना रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

कोरोना संक्रमणबाट हेटौंडा बजार क्षेत्रका वडामा धेरै जसो संक्रमित देखा परेका छन् । हेटौंडा उपमहानगरपालिका मात्र २८ जना संक्रमित र २ जना थाहा नगरपालिकाको रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*