मकवानपुरमा थप २३ जनामा कोरोना पुष्टी

तामसालिङ खबर
३ भाद्र २०७७, बुधबार १४:२०

भदौ, हेटौडा – बुधबार मकवानपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक कोरोना प्रयोगशाला हेटौडामा गरिएको परिक्षण मा हेटौंडा उपमहानगरपालिका भित्र २० जना र भीमफेदी गाउँपालिकाका ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

गत साउन ३१ गते संकलन गरिएको स्वाबको नतिजा बुधबार आएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*