नेपालमा थप ६ सय ४१ जनामा कोरोना पुष्टी

तामसालिङ खबर
३२ श्रावण २०७७, आईतवार १८:१६

साउन, काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै १ सय ७२ जना रहेका छन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितको संख्या २६ हजार ६६० पुगेको जानकारी दिए ।

हाल सम्म निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ । त्यस्तै आजै दुइ जना मृत्यु भए संगै मृतकको संख्या १०४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*