मनहरी गाउँपालिकाको एक पुरुषमा कोरोना पुष्टि

तामसालिङ खबर
३१ श्रावण २०७७, शनिबार १६:५८

साउन, हेटौडा – मकवानपुरमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना आईसोलेसन वार्ड हेटौँडाले दिएको विवारण अनुसार शनिबार २० जनामा कोरोना पुष्टि भएको हो ।

२० जना मध्ये १२ जना हेटौँडा उपमहानगरपालिका क्षेत्रको १ जना पुरुष महनहरी गाउँपालिका ७ को र अन्य ७ जना मकवानपुर जिल्ला बाहिरको रहेको तर उनिहरु पनि हेटौँडामै बस्ने गरेको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*