कमान्ड पोष्टको निर्णय : मकवानपुरमा सैलुन, ब्यूटीपार्लर, हेल्थ क्लब र जिमखाना बन्द

तामसालिङ खबर
२१ श्रावण २०७७, बुधबार १२:३५

साउन, हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोनाको सक्रमण दर बढे सँगै जिल्ला कमाण्ड पोष्टले सैलुन, ब्यूटीपार्लर, हेल्थ क्लब र जिमखाना बन्द गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको कमाण्ड पोष्टको बैठकले बुधबार टिसिएन रोडमा रहेको सिता भवन शिल गरे संगै सैलुन, ब्यूटीपार्लर, हेल्थ क्लब र जिमखाना बन्द गर्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*