काठमाण्डौमा एक जना कोरोना संक्रमितको मृत्यु

तामसालिङ खबर
२७ असार २०७७, शनिबार १५:१२

असार, काठमाडौं – काठमाण्डौमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*