नेपालमा थप ३ सय १६ जना कोरोना संक्रमित पुष्टी

तामसालिङ खबर
१६ असार २०७७, मंगलवार १९:१७

असार १६, हेटौँडा – नेपालमा मंगलबार थापा ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपभए संगै कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर गौतमको अनुसार देशका विभिन्न स्थानबाट ३ सय १६ जनामा कोरोना पुष्टि भएको बताएका हुन् ।

मंगलबार थपिएका ३ सय १६ जनामा ७१ जना महिला र २ सय ४५ जना पुरुष रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*