बकैया र मनहरीको दुइजनामा कोरोना संक्रमण पुष्टी

तामसालिङ खबर
१३ असार २०७७, शनिबार ०६:१९

असार, हेटौंडा – मकवानपुरको बकैया र मनहरी गाउँपालिकाको दुइ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । मनहरी र बकैयामा कोरोना देखिएका दुवैजना भारतबाट नेपाल आएका थिए ।

एक जना बकैयाँको कोरेन्टाइनमा र अर्का एक जना मनहरीको क्वारेन्टाइनमा वस्दै आएका थिए । हेटौंडाको प्रयोगशालामा जाँच गराउँदा दुइजनामा कोरोना भाइरस देखापरेको कर्राको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*