नेपालमा एकैदिन थप ४ सय ५१ जनामा कोरोना पुष्टी

तामसालिङ खबर
१ असार २०७७, सोमबार १७:१४

असार १, काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ५१ जनामा कोरोना पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य मन्त्रालय गरेको नियमित पत्रकार सम्मेलनमा थप ४ सय ५१ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको ६ हजार २ सय ११ संख्या पुगेको छ । त्यस्तै, सोमबार मात्र थप ६७ जना संक्रमित निको भएका छन् । यो संगै निको हुनेको संख्या १ हजार ४१ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*