सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको खर्च विवरण हेर्नुहोस्
जेठ, काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपैयाँ खर्चको विवरण सार्वजनिक गरेको छ ।
कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ ।
जेठ २१ मा सिसिएमसीका प्रवक्ता नारायणप्रसाद बिडारीले ९ अर्ब८७६ करोडको खर्च बिबरण सार्वजनिक गरेका थिए ।