युट्युबमा सर्वाधिक हेरिएका १० तामाङ चलचित्रहरु (भिडियो)

चन्द्र घलान
२७ जेष्ठ २०७७, मंगलवार १२:१६

जेठ २७, हेटौडा – कुनै समयमा तामाङ चलचित्रले सिमित क्षेत्रलाई मात्र समेट्ने गरेको थियो । तर अहिले नेपालमा तामाङ गीतसँगीत र चलचित्रहरुले राम्रो बजार जमाउन थालेका छन् । बढीजसो तामाङ सँस्कृतिमै केन्द्रित रहेता पनि अहिले भने तामाङ चलचित्रहरु पनि व्यवसायिक ढंगले निर्माण हुन थालेका छन् ।

तामाङ चलचित्रले व्यवसायिक धार समात्दा एकातर्फ यसलाई गलत अर्थ लगाएर तामाङकै विरोध गर्ने तामाङहरु पनि सक्रिय छन् भने कतिपयले चाहिँ तामाङ चलचित्रमा व्यवसायिकरण आवश्यक रहेको बताउँदै आएका छन् । यी नै फरक धारहरुबिच तामाङ चलचित्रहरुले व्यवसायिक सफलताको फड्को मार्न थालेका छन् ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*