डीभी चिठ्ठाको नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ ?

तामसालिङ खबर
२३ जेष्ठ २०७७, शुक्रबार २२:२७

अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी दूतावासका अनुसार डीभी २०२१ को नतिजा शनिबार राति ९ः ४५ बजे सार्वजनिक भएको हो । अमेरिकी दूतावासले नतिजा सार्वजनिक भएको जानकारी दिएको छ ।

नतिजा थाहा पाउन तपाईंले डिभी भर्दाको समयमा प्राप्त गर्नुभएको कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov/ मा हेर्नुहोला । यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिंदा तपाईंको नतिजा हेर्न मिल्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*