शनिबार थपिए १८९ कोरोना संक्रमित

तामसालिङ खबर
१७ जेष्ठ २०७७, शनिबार १८:४५

जेठ १७, काठमण्डौ – शनिबार कोरोना भाइरसका एक सय ८९ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले एक सय ८५ पुरूष र चार जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए । शनिबार थप १३ जना कोरोनाबाट निको भएर घर फर्केका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*