अब पुर्व-पश्चिम राजमार्ग चार लेन बन्ने

तामसालिङ खबर
१५ जेष्ठ २०७७, बिहीबार १८:२०

जेठ १५, हेटौडा – पुर्व पश्चिम राजमार्गलाई चार लेन बनाईने भएको छ ।

सरकारले अबको तीन वर्ष भित्र पुर्बपश्चिम राजमार्ग विस्तार सम्पन्न गर्दै चार लेनको सडक निर्माणको लागि सरकारले १२ अर्बको बजेट विनियोजन गरेको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पुर्वपश्चिम राजमार्गलाई एसियन हाइवै संग जोड्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*