कोरोना बीमाको ५० प्रतिशत प्रिमियम सरकारले तिरिदिने

तामसालिङ खबर
१५ जेष्ठ २०७७, बिहीबार १८:२२

जेठ १५, काठमाडौं – सरकारले कोरोना बीमाको ५० प्रतिशत प्रिमियम तिरिदिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत कोरोना बीमाको ५० प्रतिशत प्रिमियम छुट दिने घोषणा गरेको हो ।

अब त्यस्तो बीमाको आधा प्रिमियम सरकारले तिरिदिनेछ । हाल ३५० रुपैयाँमा ५० हजार र ६ सय रुपैयाँमा एक लाख रुपैयाँको कोरोना बीमा हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*