बजेट: किसानलाई सहजै ऋण पाउनको लागि क्रेडिट कार्डको व्यवस्था

तामसालिङ खबर
१५ जेष्ठ २०७७, बिहीबार १७:५५

जेठ १५, काठमाडौं – सरकारले किसान क्रेडिट कार्डको कार्यक्रम अघि सारेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको बजेट वक्तव्य अनुसार अब किसानलाई क्रेडिट कार्डको व्यवस्था गर्ने बताएका हुन् ।

त्यस्तो कार्डको माध्यमबाट किसानलाई सहज रुपमा बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण उपलब्ध गराइने पनि बजेट वक्तव्यमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*