हेटौडामा एक महिला कोरोना संक्रमण पुष्टी

तामसालिङ खबर
१४ जेष्ठ २०७७, बुधबार १०:३२

जेठ १४, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौडा लामो समयदेखि सुरक्षीत देखिएको यस क्षेत्रमा कोरोना संक्रमितहरु फेला पर्न थालेका छन् ।

आज हेटौडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलमा घर भएकी २५ वर्षिय गर्भवती महिलालाइ कोरानो संक्रमण पुष्टी भएको छ । चौकीटोल घर भएपनि लामो समय चितवन वस्दै आएकी संक्रमित महिला यही ९ गते चितवनवाट परिवार सहित हेटौडा आएका थिए भने १० गतेनै उनीहरुको स्याव परीक्षण गरिएको थियो ।

उनको स्वाव परीक्षण हेटौडाको कोरोना ल्यावमा गर्दा संक्रमण पुष्टी भएको हो । उनको श्रीमानको पनि परीक्षण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*