थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टी

तामसालिङ खबर
६ जेष्ठ २०७७, मंगलवार ०५:३७

जेठ ६, काठमाडौ – सोमबार राति थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्गै कुल सङ्क्रमित सङ्ख्या ३ सय ७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका २, खोटाङ हलेसीका १ बाके नैनापुरका १२, दैलेख आठबिसका १ जना छन् ।

त्यस्तै, सुनसरीका १ जना र झापाका १ मा सङ्क्रमण पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*