हेटौंडाको प्राध्यापकले कोरोनाको औषधि बनाएको दाबी (भिडियो हेर्नुहोस्)

तामसालिङ खबर
२४ बैशाख २०७७, बुधबार २०:१५

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा.ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडीबुटीको सम्मिश्रणबाट त्यस्तो औषधिको निर्माण गरेको दाबी गर्दै बताएका हुन् ।

भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा.दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जिमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधि तयार गरेको जानकारी गराए । (राससले तयार पारेको समाचारको सहयोगमा तयार पारिएको सामाग्री ।)
भिडियो हेर्नुहोस्-

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*