बुधबार २४ जना संक्रमित थपिए

तामसालिङ खबर
३१ बैशाख २०७७, बुधबार २२:२३

बैशाख ३१, काठमाडौं – बुधबार फेरि २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*