बुद्ध जयन्तीको अवसरमा सार्वजनिक कार्यक्रम नगर्न घेदुङको अपील

तामसालिङ खबर
२४ बैशाख २०७७, बुधबार १०:५३

बैशाख २४, हेटौडा – यस वर्षको बुद्धजयन्तीका दिन कुनै पनि सार्बजानिक कार्यक्रम नगर्न तामाङ घेदुङले अपिल गरेको छ । कोरोनाको भाइरसको कारण देशैभर लकडाउनको अवस्था रहेकोले

यस बर्षको २५६४ औं गौतम बुद्धको जन्म जयन्तिको अवसरमा बौद्ध गुम्बा तथा धार्मिक स्थलहरुमा सामाजिक दुरी कायम गरी पूजापाठ कम संख्यामा भेला भई बुद्ध जयन्तीको उत्सब मनाउन नेपाल तामाङ घेदुङ संघीय कार्यालयद्वारा आह्वान गरेको छ ।

लकडाउनको अवस्थामा कमजोर एवम् विपन्न परिवारहरु हाल खाद्यान्नको अभावमा बाँच्नु परिरहेको हुँदा सबैले सकिने सहयोग गर्न पनि नेपाल तामाङ घेदुङले सबैमा आग्रह गरेको छ ।

विज्ञप्ती हेर्नुहोस् :-

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*