कोरोना उपचार कोषमा सिटिजन्सको ७ लाख ५० हजार सहयोग

तामसालिङ खबर
३ बैशाख २०७७, बुधबार १६:२८

बैशाख ३, काठमाडौँ – सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले ७ लाख ५० हजार रुपियाँ सहयोग गरेको छ ।

उक्त सहयोगले कोरोना बिरुद्धको अभियानमा सहज हुने कम्पनीले विश्वास लिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*