कैलालीको एक महिला कोरोनबाट संक्रमित

तामसालिङ खबर
१ बैशाख २०७७, सोमबार १७:३९

बैशाख १, कैलाली – नेपालमा कोरोना संक्रमण हुनेहरुको संख्या बृद्धि भैरहेको छ । आज पनि कैलालीको लम्की चुहाका ६५ वर्षीया बृद्धामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ ।

वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी थिइन् ।

‘मजदुरहरु समस्यामा परेको थाहा पाएपछि त्यहाँको प्रशासनले समन्वय गरेर यहाा पठाएको हो’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी बताए । संक्रमित देखिएकी महिला पनि भुरुवा स्थित आफन्तकहाँ गएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*