मकवानपुरमा तराई क्षेत्रबाट तरकारी ल्याउन प्रतिबन्ध

तामसालिङ खबर
३० चैत्र २०७६, आईतवार १७:२९

चैत्र, हेटौँडा – प्रदेश नम्बर २ को विरगंजमा ३ जनालाई कोरोना पुष्टी भएपछि यता बागमती प्रदेशको राजधानी हेटौडा मकवानपुरमा तराईका जिल्लाबाट तरकारी ल्याउन र विक्री वितरणमा प्रतिबन्ध गरेको छ ।

आइतबार मकवानपुरको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल सहित बसेको कमाण्ड पोष्टको बैठकले बैशाख १ गतेबाट विरगंजमा कोरोना संक्रमण भेटिएको भन्दै तराईका जिल्लाबाट तरकारी आयतमा प्रतिवन्ध लगाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*