काठमाडौं-फर्पिङ-हेटौंडा सडक तीन दिन बन्द

हेटौंडा । काठमाडौं-फर्पिङ-हेटौंडा सडक तीन दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ । शुक्रबार, शनिबार र आइतबार सडक बन्द रहनेछ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सडक मर्मत गर्नुपर्ने भएकोले तीन दिन बन्द रहने बताएको हो । कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली हुँदै काठमाडौंबाट मकवानपुरतर्फ जाने आउने सवारी साधनको आवागमन रोकिएको प्रहरीको...

नेपाल उद्योग व्यापार महासघं मकवानपुरको अध्यक्षमा जगदिश दाहाल

हेटौंडा । २० असोज/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट जनवर्गीय संगठन नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सचिवालय सदस्य सरोज खनालको अध्यक्षता तथा माओवादी केन्द्रको केन्द्रीय सदस्य बागमती प्रदेशको निवर्तमान सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा विस्तारी बैठकबाट जगदिश दाहालको अध्यक्षतामा सम्पन्न भएको हो । सल्लाहकारहरू इन्द्र रिजाल, पुष्पराज...

पहिलो पटक हेटौंडामा लाईभ सेलो साँझ हुने

भदौ, हेटौंडा – हेटौंडामा पहिलो पटक लाईभ सेलो साँझ हुने भएको छ। ओपेरा ईन्फोटेन्मेन्ट मिडिया प्रालिको आयोजनामा आगामी असोज १९ गते हेटौंडाको पल्पसा सभाहलमा लाईभ सेलो साँझ-२०८१ हुने भएको हो। टुङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ तामाङ समुदायको मौलिक कला, संस्कृति, गीत-संगीत र बाजाको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले सेलो साँझ आयोजना गर्न लागिएको आयोजक संस्थाको कार्यक्रम संयोजक बिक्रम लुङ्बाले...

पाँचौ मनहरी महोत्सब भब्य उद्घाटन (फोटो फिचर)

माघ, हेटौडा (मनहरी) – पाँचौ संस्करणको मनहरी महोत्सब मनहरी खोला किनारमा भब्य समारोहका बीच उद्घाटन भएको छ । माघ १६ गते मंगलबार देखि २८ गतेसम्म सञ्चालन हुने महोत्सवको बागमती प्रदेशका सांसद एबम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले मनहरीमा आयोजना भएको महोत्सवले स्थानीय उत्पादनहरुको प्रबर्द्धन गर्नका लागि सहयोग पुग्ने बताउनुभयो ।...

राक्सिराङ्गका कृषकलाई उन्नत जातका बोयर बोका

हेटौडा, (राक्सिराङ्ग) – राक्सिराङ्ग गाउँपालिकाले कृषकहरुलाई ११ वटा बोयर बोका वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमका बीच शुक्रबार विभिन्न वडाका ११ जना कृषकलाई ११ वटा उन्नत जातिको बोयर बोका वितरण गरिएको हो । व्यावसायिक पशुपालन प्रबर्द्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको विभिन्न वडाका ११ जना कृषकलाई बोयर बोका वितरण गर्नु...