हेटौंडा । मंसिर १६ गतेको अध्यक्षको पदको उपनिर्वाचनका लागि अहिले हेटौडा १२ मा विभिन्न राजनीतिक दलहरुले आफ्नो आफ्नो चुनावी भियानमा होमियाका छन् । यता उपेन्द्र यादवका पार्टी जसपा नेपालबाट आफ्नो उम्मेदवारी दिएका छविलाल वाइवा (पहाड) ले पनि सशक्त ढङ्गबाट आफ्नो चुनाव अभियान चचलाइरहेको बताए । चुनावी प्रचारको क्रममा जसपा...
हेटौंडा । ०६कात्तिक/आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा–१२ को वडाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारी दिएका रबिकुमार प्रधान(रविन)ले घरदैलो अभियान सुरु गरेका छन् । बिहीबार बिहान हेटौंडा १२ को हात्तीगौंडाबाट घरदैलो अभियान सुरु गरिएको उपनिर्वाचन कमाण्डर बीरबहादुर घलान ‘ज्वाला’ले बताए । स्थानीय वडाबासीसंग समग्र...
भदौ, हेटौंडा – हेटौंडामा पहिलो पटक लाईभ सेलो साँझ हुने भएको छ। ओपेरा ईन्फोटेन्मेन्ट मिडिया प्रालिको आयोजनामा आगामी असोज १९ गते हेटौंडाको पल्पसा सभाहलमा लाईभ सेलो साँझ-२०८१ हुने भएको हो। टुङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ तामाङ समुदायको मौलिक कला, संस्कृति, गीत-संगीत र बाजाको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले सेलो साँझ आयोजना गर्न लागिएको आयोजक संस्थाको कार्यक्रम संयोजक बिक्रम लुङ्बाले...
माघ, हेटौडा (मनहरी) – पाँचौ संस्करणको मनहरी महोत्सब मनहरी खोला किनारमा भब्य समारोहका बीच उद्घाटन भएको छ । माघ १६ गते मंगलबार देखि २८ गतेसम्म सञ्चालन हुने महोत्सवको बागमती प्रदेशका सांसद एबम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले मनहरीमा आयोजना भएको महोत्सवले स्थानीय उत्पादनहरुको प्रबर्द्धन गर्नका लागि सहयोग पुग्ने बताउनुभयो ।...
हेटौडा, (राक्सिराङ्ग) – राक्सिराङ्ग गाउँपालिकाले कृषकहरुलाई ११ वटा बोयर बोका वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमका बीच शुक्रबार विभिन्न वडाका ११ जना कृषकलाई ११ वटा उन्नत जातिको बोयर बोका वितरण गरिएको हो । व्यावसायिक पशुपालन प्रबर्द्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको विभिन्न वडाका ११ जना कृषकलाई बोयर बोका वितरण गर्नु...