१४ दिनदेखि जारी निशेधाज्ञा हटाउदै बर्दिया प्रशासन
भदौ, बर्दिया – जिल्ला प्रशासन कार्यालय बर्दियाले जारी गरेको निशेधाज्ञा शुक्रबार राति १२ बजे देखि हटाउने निर्णय गरेको छ । बर्दिया जिल्लामा शुक्रबार राती १२ बजे सम्मका लागि जारी गरेको निशेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सुचना अधिकारी नारायण प्रसाद ढकालले जानकारी दिनुभयो । निशेधाज्ञाको समय सकिए पनि प्रशासनले भदौ ६ गते देखि लागू हुने गरी बिहान ९ बजे देखि साझ ५ बजे सम्म ब्यापार ब्यवसाय सञ्चान हुने, राति ९ बजे देखि बिहान ५ बजे सम्म सवारी सञ्चालनमा रोक लगाउने, बाहिरी जिल्लाबाट बर्दिया भित्रदा जिल्ला प्रशासन कार्यालयको...