प्रधानमन्त्रीको शिलान्यासमा रेकर्ड : १५ दिनमा ३५ शिलान्यास

फाल्गुन, काठमाडौं – अहिले जताततै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यासै शिलान्यासका विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । १५ दिनमा दलबल सहित दर्जनौँ सिलान्यासका गरिरहनुभएका प्रधानमन्त्री ओलीले यस बीचमा मात्र तीन दर्जन भन्दा बढी पुल तथा अन्य आयोजनाहरुको शिलान्यास गरेर रेकर्ड नै तोडे जस्तो देखिन्छ । सर्सती हेरौँ प्रधानमन्त्री ओलीले फागुन महिनाको बीच अवधिमा विभिन्न मितिमा शिलान्यास गर्नुभएका पुल तथा अन्य योजनाहरु: – फागुन १६ गते आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं.५ को दमक र कमलमा ४ वटा पुलको उद्घाटन र ३१ वटा पुलको शिलान्यास – फागुन १ गते...