माओवादी केन्द्र मनहरी ५ को फारलाइन राईटोल कमिटीको अध्यक्षमा दिपक राई चयन

भदौं, हेटौडा (मनहरी) – नेकपा माओबादी केन्द्रको मनहरी गाउपालिका वडा नम्बर ५ मा टोल कमिटि गठन गर्ने क्रममा आज बसन्तपुरको फारलाइन ,राई टोलमा टोल कमिटी गठन गरिएको छ । टोल कमिटी भेलाले दिपक राईको अध्यक्षतामा २१ सदस्यीय फारलाइन,राई टोल टोल कमिटी गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा कृष्ण प्रसाद लामिछाने, सचिबमा निर्मल थापा, कोषाध्यक्षमा उषा भट्टराई लगायतका चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा चन्द्रमाया वाइबा, लालबहादुर राई, बिष्णु बहादुर नेपाली, लालकुमार लुईटेल, राजु राई, शुक्र राई, नयामाया नेपाली, सुजन राई, सरिता खडका, रमेश गिरि, समिर लामा, चन्द्र बहादुर राई,...