तिहारको अवसरमा प्रेस सेन्टर मनहरीद्वारा शुभकामना आदान-प्रदान

कार्तिक, हेटौडा (मनहरी) – नेपालीहरुको दोस्रो महान चाड तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा प्रेस सेन्टर मनहरी गाउँ कमिटिद्वारा बिहिबार शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम गरेको छ । सेन्टर मनहरीका अध्यक्ष जयराम मुक्तानको सभापतित्वमा भएको कार्यक्रममा माओबादी केन्द्र बागमती प्रदेश सदस्य तथा बागमति प्रदेश सभा सदस्य ओमबहादुर ग्लानको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति ग्लानले यस्ता खालका कार्यक्रमले सबैमा सामिप्यता तथा भातृत्वको भावन उत्पन्न हुने भएकोले यस्त कार्यक्रम निकै प्रभावकारी हुने बताए । कार्यक्रममा नेकपा माओबादी केन्द्र बागमति प्रदेश सदस्य बिर बाहदु्र घलान (ज्वाला...