यी हुन ९ उपमहानगरपालिकामा एमालेका उम्मेदवार

बैशाख, काठमाडौं – नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको टुंगो लगाएको छ । केही ठाउँबाहेक अन्यको टुंगो लागेको हो । केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरु जनकपुर र जितपुर सिमरा बाहेक अन्यत्र तोकिएका हुन् । यी हुन् उम्मेदवार उपमहानगरपालिका धनगढी मेयर – रणवहादुर चन्द उपमेयर- चन्द्रकला राना थारु नेपालगन्ज मेयर– पशुपति दयाल मिश्र, उपमेयर– शान्ति ढकाल तुलसीपुर मेयर– टिकाराम खडका, उपमेयर– स्यानी चौधरी घोराही मेयर– नरुलाल चौधी उपमेयर- हुमा डिसी बुटवल मेयर– बाबुराम भट्टराई उपमेयर– साबित्रा अर्याल हेटौंडा मेयर–अनन्त पौडेल उपमेयर–सुमित्रा काफ्ले धरान मेयर– मन्जु भण्डारी...