मनहरी ५ मा माओवादी केन्द्र अग्र स्थानमा, कांग्रेस दोस्रो

जेठ, हेटौडा (मनहरी) – मनहरी वडा नम्बर ५ को १ हजार ३ सय ४६ मत गणना गर्दा नेकपा माओवादीको दिपेन्द्र अधिकारीले कांग्रेस संग ९९ सय मतान्तर बढाउदै ५ सय मत प्राप्त गरि पहिलो स्थान बनाउन सफल भएको छ । प्रतिद्वन्दी कांग्रेसको योगेन्द्र अर्याले ४ सय १ मत प्राप्त गरि दोस्रोमा रहेको छ । त्यस्तै, एमालेको किशोर बर्तौलाले ३ सय ३२ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् । नेकपा (एकीकृत समाजवादी) को ११ मत र राप्रपाले ३८ मत प्राप्त गरेको छ । पालिका तर्फ गठबन्धन अगाडी नै रहेको छ...