करुण हृदयको बानियाँ, जो विपन्नको उपचार खर्च तिरिदिन अस्पतालमै पुग्छन्

कार्तिक, हेटौंडा – विभिन्न रोग लागेर उपचार गराउन नसकी थलिएकाहरु होस् वा उपचार खर्च तिर्न नसकी अस्पतालको बेडमा अलपत्र परेकाहरु होस्, त्यस्ता असहायलाई आर्थिक सहयोग गर्न कहिलै कन्जुस्याईं नगर्ने मकवानपुरे नेता हुन् ईन्द्रबहादुर बानियाँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँ सेवाको लागि राजनीति गरेको भन्छन् र व्यवहारमा पनि देखाउँछन् । पछिल्ला दुई वर्षकै तथ्यांक केलाउने हो भने पनि सयौं जना असहाय, अपाङ्ग, बिरामी तथा निमुखाले बानियाँबाट व्यक्तिगत आर्थिक सहयोग पाएका छन् । अरुको दुःखलाई आफ्नै दुःख ठानी सकेको आर्थिक तथा अन्य सरसहयोगमा बानियाँको हात अघि बढिहाल्छ । मनहरी...