अर्जेन्टिना र फ्रान्स विश्वकप उपाधिका लागि आज भिड्दै,  को बन्ला विश्व विजेता

पुष, एजेन्सी – अर्जेन्टिना र फ्रान्स कतारमा जारि विश्वकप उपाधिको लागि आज भिड्ने भएका छन् । फ्रान्स मोरक्कोलाई र अर्जेन्टिनाले क्रोएसियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । खेल लुसेल स्टेडियममा नेपाली समय अनुसार राति पौन ९ बजे सुरु हुनेछ । फ्रान्सले लगातार दोस्रो पटक फाइनल खेल्न लागेको हो । अर्जेन्टिना ८ वर्ष पछि फाइनलमा फर्किएको हो । फ्रान्सले २०१८ मा क्रोएसियालाई पराजित गर्दै उपाधि जितेको थियो । अर्जेन्टिना भने २०१४ मा फाइनलमा जर्मनीसँग पराजित भएको थियो । फ्रान्सले सेमिफाइनलमा मोरक्कोलाई २-० ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा...