हल्का मुड बनाउदै छु

शंकर सिंह ठकुरी आज हल्का मुड बनाउदै छु सुख दु:खका पलहरु सम्झि जिवनकाे मध्यान्तरमा पुनरावलोकन गर्दै छु याे रात तिनै सम्झनाहरुमा केन्द्रित हुदै कटाउदै छु । सुख दु:ख बराबरी नै आए जीवन मा न त दु:खमा आत्तिय छु न त सुखमा नै मात्तिय छु दिन पछि रात र रात पछि दिन हुन्छ भन्ने सम्झेर सबै कुराहरू टारी हिडे छु । कयौं पटक म पनि लडेकाे छु जीवन मा कहिले हिड्न नजानेर लडे कहिले ताैर तरिका नजानेर लडे कहिले अरुलाई आफनाे सम्झि बाटो दिन खाेज्दा बदलामा आफै लडे तर पनि...