अनुष्का श्रेष्ठले जितिन् मिस नेपाल वर्ल्डको ताज

काठमाडौँ –  मिस नेपाल वर्ल्ड २०१९ को ताज काठमाडौँकी अनुष्का श्रेष्ठले जितेकी छिन् । अनुष्का २३ वर्षकी छिन् । अनुष्का ५ फिट ६ ईन्च उचाईकी छिन् । उनले मिस वल्र्ड २०१९ मा भिड्नेछिन् । बिहिबार किर्तिपुरको ल्याब्रोटरी स्कूलमा भएको फाईनलमा ७ जना फाईनालिष्टहरुलाई पछि पार्दै अनुष्काले ताज जितेकी हुन् । उनलाई मिस नेपाल वर्ल्ड २०१८ कि विजेता श्रृङ्खला खतिवडाले ताज पहिर्याईन् । फाईनलमा परेका ७ जना प्रतिस्पर्धीहरु रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपतिलाई जित्दै उनले ताज पहिरिन सफल भएकी हुन् । त्यस्तै...