ग्लोबल आईएमई बैंकले कोरियाबाट फर्केका नेपालीलाई सहुलियत कर्जा प्रवाह गर्ने
साउन, काठमाण्डौ – ग्लोबल आईएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनका लागि अंकुर नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन्। समझदारीबाट कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएर कोरियामा आर्जित सीप तथा आय–आर्जनलाई स्वदेशमा व्यवसाय तथा रोजगारी श्रृजना गर्न उत्प्रेरित गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई सहयोग गरी पूर्ण रोजगारी र सिर्जना गर्न सहयोग पुग्ने बै७शधलवसकले जनाएको छ। बै७शधलवसंकका अनुसार वैदेशिक रोजगारीबाट सीप र अनुभव...