प्रदेश सचिवको तलब तीन लाख

तामसालिङ खबर
१५ जेष्ठ २०७६, बुधबार १२:४७

काठमाडौ – प्रतिनिधिसभाका सासंदले संघीय निजामती सेवासम्बन्धी विद्येयकमा मुख्यसचिव र सचिवको नियुक्ति करारबाट पनि गर्न सक्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकमा समितिका अधिकांश सदस्यले यस्तो धारणा राखेका हुन् ।

समिति सदस्य जनार्दन शर्माले सचिव र मुख्यसचिवको नियुक्ति मन्त्रीले गर्ने व्यवस्था नभई करारमा नियुक्त गर्नुपर्ने प्रस्ताव गरे । उनले प्रदेश सचिवलाई २–३ लाख तलब सुविधा दिएर कामप्रति आकर्षित गर्नुपर्ने तर्क गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*