लोकसेवा आयोगको ९ हजार १ सय ६१ कर्मचारी माग (विज्ञापन हेर्नुस्)

तामसालिङ खबर
१५ जेष्ठ २०७६, बुधबार ११:५५

काठमाडौ – लोकसेवा आयोगले आज बुधवार ठूलो अवसर सहितको विज्ञापन गरेको छ । लोकसेवा आयोगले स्थानीय तहका लागि कूल ९,१६१ पदका लागि विज्ञापन प्रकाशन गरेको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था तथा नेपाल सरकारको ७६/०२/०६ को निर्णय अनुसार स्थानीय तहमा रिक्त रहेका पदहरूको पदपूर्तिका लागि स्थानीय तहबाट संघीय मामिला तथा सामान्य प्रशासनमार्फत मागहरू आयोगबाट विज्ञापन गरिएको हो ।

प्राविधिक र अप्राविधिक तर्फ चौथो, पाँचौँ र छैटौँ तहका कर्मचारी भर्ना गर्न विज्ञापन खोलेको लोकसेवा आयोगले जनाएको छ ।

लोकसेवा आयोगले सार्वजनिक गरेको विज्ञापन हेर्नुस:

Adevert_Summary_for_Gorkhapatra_-_

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*