छेवाङ लामाको नयाँ गीत सार्वजनिक

तामसालिङ खबर
१ जेष्ठ २०७६, बुधबार १६:०८

हेटौँडा, जेठ । गायक छेवाङ लामाको नयाँ गीतको अडियो भर्सन युट्युब मार्फत सार्वजनिक गरिएको छ । छेवाङ लामाको आवाज तथा भरत न्यौपानेको शब्दमा तयार भएको ‘छाडी गयौ नि’ बोलको गीतको अडियो भर्सन हाम्रो टिभी नमोबुद्ध मार्फत सार्वजनिक गरिएको हो ।

कुबेर सिं दोङको संगितमा तयार भएको गीतलाई आज मात्रै युट्युब मार्फत सार्वजनिक गरिएको हो । छेडुप तामाङको सम्पादन रहेको अडियो भिडियोलाई सबै दर्शकले हेरिदिनका लागि आग्रह समेत गरिएको .छ । हेरौँ गीतको अडियो भर्सन्–

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*